Listen Nepali Songs

Know New

मेक्सिकोका सांसद एन्टोनियोले के गरे ?

 मेक्सिकोका एक सांसदले संसदमा नाङ्गो हुदै भन्छन् -


"मलाई नाङ्गो देख्दा तपाईलाई लाज लाग्यो ! तर तपाईका जनताहरू सडकमा नाङ्गो, खाली खुट्टा, उदासिन, बेरोजगार, भोका, रोगी हिडेको देखेर तपाईहरुलाई लाज लाग्दैन किनकि तिनीहरूको सबै धन सम्पत्ति तपाईहरूले आफ्नो विलासी जीवनशैली र पारिवारिक शौखका लागि चोर्नु भएको छ ।" - एन्टोनियो


No comments